भोजपुर जिल्लामा कृस्टिना राई र सरोज श्रेस्ठ माध्यमिक शिक्षा परीक्षा(SEE) मा उत्कृस्ठ बनेका छन्।

भोजपुर जिल्लाको SEE नतिजा सामुदायिक तर्फ शारदा मा बि झ्याउपोखरीका कृस्टिना राई 3.86 जि पि ए प्राप्त गरी भोजपुर जिल्ला प्रथम भएकी छिन भने सस्थागत तर्फ सगरमाथा इ बोर्डिङ स्कुल भोजपुरका सरोज श्रेस्ठ्ले पनि 3.86 जि पि ए प्राप्त गरी भोजपुर जिल्ला प्रथम भएका छन भने शिद्वकाली इङग्लिस बोर्डिङ स्कुलका योगिता मोक्तान 3.85 GPA प्राप्त गरी दोश्रो भएकी छिन भने सगरमाथा बोर्डिङ स्कुलका अ्मन पान्डे 3.81 GPA प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेका छन्। भोजपुर जिल्ला बाट जम्मा 2515 जना विध्यार्थी परीक्षामा  सहभागी भएका  मध्य  (17.77%) अर्थात 447 जनाले SEE पार गरेका छन भने 2068 जनाको NG आएको छ।जसमध्य 3.6 <4 GPA प्राप्त गर्नेको सख्या 16 जना,3.2 <3.6 प्राप्त गर्ने 102 जना,2.8 <32 GPA प्राप्त गर्ने 157 जना,2.4< 2.8 GPA प्राप्त गर्ने 155 जना र 2.0 < 2.4 GPA प्राप्त गर्ने 17 जना रहेका छन्।

बेहेरेस्वर माबि परिक्षा केन्द्रका बालिका राईको परीक्षा रद्व भएको शिक्षा बिकास तथा समन्वय इकाई भोजपुरका प्रमुख अशोक पराजुलीले भोजपुर टाईम्स अनलाईनलाई बताउनु भयो।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu