सावित्रा मा.वि बैकुण्ठेमा बृक्षरोपण कार्यक्रम सम्पन्न ।

सावित्रा मा.वि बैकुण्ठेमा बृक्षरोपण कार्यक्रम सम्पन्न ।

     वातावरण दिवसको उपलक्षमा अखिल क्रान्तिकारी सावित्रा मा.वि बैकुण्ठे भोजपुरले यहि मिति २०८१/०२/२१ गतेका दिन बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विध्यालयलाई हराभरा र सुन्दर बनाउनको लागि बृक्षरोपण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्ववियु सचिव तथा अखिल क्रान्तिकारी जिल्ला कमिटी सचिवालय सदस्य सोविन तामाङ उपस्थिति हुनुभएको थियो ।

हामिले धेरै बोल्ने भन्दा पनि काम गरेर  प्रमाणित गर्नुपर्छ । अनि मात्र हामि विध्यार्थिको प्रतिनिधि हुन सकिन्छ समाजको नेता बन्न सकिन्छ सचिव तामाङले भन्नु भयो ।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu