सांगितिक कार्यक्रमको केहि झलकहरू

      पनिशा प्रधान इटहरी,

इटहरी उप-महानगरपालिका वडा नं -२०, स्थित सगरमाथा खेल मैदानमा द रोयल ब्याडंस् द्वारा एक साँगितिक कार्यक्रमको आयोजना भएको थियो। उक्त कार्यक्रम पत्रकार तथा समाजसेवी श्री प्रेम बहादुर दियालीको मृगौला उपचारको लागि आथिर्क संकलन जुटाउन गरिएको थियो। यस कार्यक्रममा स्थानिय कलाकारहरूले आफ्नो विभिन्न प्रस्तुति पेस गरेका थिए। सोही कार्यक्रमको केहि झलकहरु

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu