जन्म दिनको अवसरमा खाध्यन्न तथा लत्ता कपडा सहयोग्।

भोजपुर नगरपालिका वडा न १२ टक्सारको यशोधरा माध्यमिक बिध्यालयका बिशेष शिक्षा अन्तरगत बौद्विक अपाङगता भएका बालबालिकाहरुलाई बिभिन्न खाध्यान्न सामाग्री लगायत लत्ताकपडा बितरण गरिएको छ्।बि ब्य स सदस्य तथा स्माजसेवी स्थानिय बिमल रणपहेली द्वारा आफ्नो ३४ औ जन्म दिनको अवसर पारी विध्यालयमा अध्यनरत बौद्विक अपाङगता भएका १२ जना बालबालिकाहरुलाई  पोसाक तथा खाध्यान सहयोग  एक कार्यक्रमको बिच गरेका हुन्। आफ्नो अभिभावकहरुले सानै देखि आफुलाई समाज सेवामा लाग्न प्रेरित गरेको हुनाले आफुले अध्यन गरेको विध्यालयमा आफुले कमाएको रकम बाट थोरै बचत गरी उनिहरुको भबिश्य निर्माण गर्न थोरै सहयोग गरेको बिमल रणपहेलि बताउनुहुन्छ्। पुन्य कमाउन टाढा  जानु नपर्ने र यस्ता सहयोगले  थप टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक ध्रुव राज रेग्मीले बताउनु भयो।

  भोजपुर जिल्लामा  बिशेष शिक्षा अन्तरगतका बहिरा आवाशिय बिध्यालय भोजपुर  न पा वडा ९ र बौद्विक अपाङगता बिध्यालय यशोधरा माबि टक्सारमा सन्चालित छन्।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu