टेम्के – तुवाचुङ पुरस्कार राई र बानियालाई

टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘टेम्के–तुवाचुङ पुरस्कार’ कवि बम बानियाँ र चित्रकार सन्तोष राईलाई प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँ र १४ बुइपाका चित्रकार राईलाई पुरस्कृत गरेको हो टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘टेम्के–तुवाचुङ पुरस्कार’ कवि बम बानियाँ र चित्रकार सन्तोष राईलाई प्रदान गरेको छ । 

2 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu