आपत बिपतको बेला जुनसुकै अवस्थामा जिल्लाबाशिको उद्वारको लागि आफु तयार रहने किरातीले बताउनुभएको छ ।

मिति २०८०।१२।०१ गते जिल्ला उदयपुर बेलका न.पा.०७ मैनामैनी , चुहार स्थित धरानबाट भोजपुरको घोडेटार तर्फ आउदै गरेको को.१.ज २५९३ नं. बोलेरो गाडि अचानक सडकबाट अं. २०० मिटर तल झरी दुर्घटना हुँदा सोही बोलेरोमा चालक सहित ८ जना को मृत्यु भएको थियो भने ९ जना बिपि कोइराला स्वास्थ्य बिग्यान प्रतिष्ठान धरानमा उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्न सनिवार भोजपुर जिल्लाका साम्सद सुदन किराती पुगेका छ्न्। शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छ्न । उनले भने, ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्‍याउनुपर्छ भनेका छ्न्। गत बिहिबार आफ्नो गृह जिल्लाबासी जनताहरु दुर्घटना परि गम्भिर अबस्थामा जिम्मेवार भएर घाइतेहरुको उद्वारको बिषयमा फोन गर्दै त्यहाँका लागी के कस्ता तत्काल सहयोग आवश्यक पर्छन् भनी बोल्दै प्रधानमन्त्री निवास मा आफै निजि कार चलाएर जादै गरेको भिडियो लाई लिएर बिपक्षहरुको तिब्र आलोचना समेत खेप्दै आएका छन्। भिडियोको बारेमा किरातिले आपत बिपतको बेला जुनसुकै अवस्थामा जिलाबाशिको उद्वारको लागि आफु तयार रहने बत्ताएको छ्न्।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu